Kishore Kumar Hits

Sushant KC - Phone Ko Number? - Utsav Remix şarkı sözleri

Sanatçı: Sushant KC

albüm: Phone Ko Number? (Utsav Remix)


तिम्रो फोनको नम्बर देऊ मलाई आज
गर्छु म कल सुन्न त्यो मीठो आवाज
"बरु लिएर जाऊ मलाई कुनै ठाउँ"
भनी उसले, "एउटा राम्रो कथा सुनाऊ"
आज यो रातमा जुनकिरी नाचिरहेको
म तिम्रो साथमा हात समाई हाँसिरहेको छु
तिम्रो सिर मेरो काँधमा, यो रमाइलो साँझमा
हात छ हातमा, हराऊ मेरो अँगालोमा

पर्खी बसेँ यो घर बाहिर, तिम्रो झलक चाहिरा
सोची बस्छु, के तिमी पनि बन्छौ सहारा बनी?
पछि-पछि, लुकीलुकी हेर्छु म तिम्लाई यसरी
एकैचोटि आँखा जुधे, अब भन्छु तिम्लाई यसरी
तिम्रो फोनको नम्बर देऊ मलाई आज
गर्छु म कल सुन्न त्यो मीठो आवाज
"बरु लिएर जाऊ मलाई कुनै ठाउँ"
भनी उसले, "एउटा राम्रो कथा सुनाऊ"
आज यो रातमा जुनकिरी नाचिरहेको
म तिम्रो साथमा हात समाई हाँसिरहेको छु
तिम्रो सिर मेरो काँधमा, यो रमाइलो साँझमा
हात छ हातमा, हराऊ मेरो अँगालोमा
चारैतिर तिम्रो बारेमा हल्लाखल्ला सुनेँ
रातैदिन तिम्रो बारेमा हल्लाखल्ला सुनेँ
चारैतिर तिम्रो बारेमा हल्लाखल्ला सुनेँ
रातैदिन तिम्रो बारेमा हल्लाखल्ला सुनेँ

फोनको नम्बर देऊ मलाई आज
गर्छु म कल सुन्न त्यो मीठो आवाज
"बरु लिएर जाऊ मलाई कुनै ठाउँ"
भनी उसले, "एउटा राम्रो कथा सुनाऊ"

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar