खेलाडी मलाई बनाइदिँदा भो गफाडी, खराबी मै, ओ-ओ के गर्नु? माया नि, माया नि सजायबिनाको अपराधी भइराखियो, ओ-ओ ओ माया, तिम्रो साथमा, ओ-ओ म त पल-पल हरेक रमाउँथेँ दोषी नै नाममा, ओ-ओ तिमी हालिदिने भए कहाँ फकाउँथेँ म जुनेली रात नि भन्छ (जुनेली रात नि भन्छ) "नहेरिराखे नि हुन्छ" (नहेरिराखे नि हुन्छ) जुनेली रात नि भन्छ "नहेरिराख बगैँचाबाट, ओ मैँचा म भोलि फेरि जानु नै रैछ, जानु नै रैछ" (जानु नै रैछ) (जानु नै रैछ) ♪ आज फेरि यो दिमाग र मन झगडामा दह्रो परे अनगिन्ती वादविवादमा हाल भो कस्तो भने के तिम्रो मनको बाघले खाएको दिमाग उपचार गरेर बसुम् म? बरु अन्तै जाने विचार गरेँ, म हार मानेँ यो कसमबाट सोचेँ तिमीले अनुसार नै हुनुपर्ने नै रैछ परिप्रेक्ष्य नै एक नै मात्र देखे, अब के भन्नु र, के? भेटाई देखाऊ खराबीबिनाको कोही साथी, सहयात्री यो, ओ-ओ के गर्नु? माया नि, माया नि सजायबिनाको अपराधी भइराखियो, ओ-ओ ओ माया, तिम्रो साथमा, ओ-ओ म त पल-पल हरेक रमाउँथेँ दोषी नै नाममा, ओ-ओ तिमी हालिदिने भए कहाँ फकाउँथेँ म जुनेली रात नि भन्छ "नहेरिराख बगैँचाबाट, ओ मैँचा म भोलि फेरि जानु नै रैछ, जानु नै रैछ" ♪ अन्धकारमा, डुब्दै जहाजमा तैरिँदै थियौ तिमी, थेँ म नि