Kishore Kumar Hits

Sushant KC - Aasha şarkı sözleri

Sanatçı: Sushant KC

albüm: Aasha


Hmm
जता हेर्यो दुःखैदुःख साटिँदै
फकाएर चल्ने दिन गयो
सोच्दासोच्दै मन आत्तिँदै
यो गुफामा किरणको अनुरोध
आजदेखि मलाई नभन है बाहिर के भयो
बसिरहनेछु घर बरु आफ्नै परिवारहरू सँगै
आमा, बुवा र भाइ, कसैको दिदीबहिनीहरू
आफ्नो नभए नि उनकै खुशीका लागि छ मन्जुर सबै
भन्दाभन्दै नि मानेन मन
जान्दाजान्दै हेलचक्य्राए झन्
को हो दोषी यहाँ? को हो असल?
जता हेर्यो त्यतैतिर हाँसोले
ढाकिरहेको छन् आँसु
बोक्दाबोक्दै अब थाकिसकेँ
यी आशा, बाध्यता र झूट

आउँछ हैन नआउने यो गुफामा किरणको अनुरोध?
Hmm

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar