भोलि के हुन्छ के, के थाहा कसलाई? आऊ, हाँसेर बिताइदिऊँ आज छन् नि धेरै-धेरै कारण खुशीको त्यो त आफै नै भेटाउँदा मजा दाजुभाइ, दिदीबहिनी सँगै साथमा साथीभाइ, धन्यवाद, बुवाआमा धन्यवाद! धन्यवाद, विनम्र! मुहारमा हाँसो धन्यवाद! धन्यवाद! हजुरले ल्याइदिनुभाको धन्यवाद! धन्यवाद! मुहारमा हाँसो धन्यवाद! धन्यवाद! हजुरले ल्याइदिनुभाको ♪ आज म बुझ्दैछु आफन्तको महत्त्व कसलाईचाहिँ रुच्दैन र माया आफ्नो घरको? त्यसैले भन्दै छु, व्यक्त म गर्दै धन्यवाद! धन्यवाद! धन्यवाद! साना-साना पलहरूले बनाउँछ हाम्रो दिन जति टाढा या नजिक भए नि रमाऊँ है एकैछिन आउँछ फेरि समय, निडर भई जम्नेछम् ♪ धन्यवाद! धन्यवाद, विनम्र! मुहारमा हाँसो धन्यवाद! धन्यवाद! हजुरले ल्याइदिनुभाको धन्यवाद! धन्यवाद! मुहारमा हाँसो धन्यवाद! धन्यवाद! हजुरले ल्याइदिनुभाको