But you don't look like Foeseal ♪ चुपचाप छौ आज किन? (आज किन?) सुनसान भो, केही त बोल न मनका सबै कुरा खोली (कुरा खोली) नजिकै आऊ न, टाढा किन? (टाढा किन?) नाम मेरो बोलाऊ न तिम्रो कोमल ओठले (कोमल ओठले) नजाऊ पर, तान न वर तिम्रो हातले (तिम्रो हातले) समाई मेरा औँलालाई तिमी, आऊ, डोर्याऊ न (तिमी, आऊ, डोर्याऊ न) अघि छु, तिम्रो अघि, तिमी पनि सँगै आऊ न तिमीमै हराउन देऊ तिमीमै रमाउन देऊ आजलाई हराउन देऊ एकै छिन रमाउन देऊ ♪ खोल्न देऊ केश तिम्रो बाँधिराको नराख भारी-भारी त्यो दिमाग गर विचार खुलेर, सारा अभिलाषा आज पूरा म (आज पूरा म) गरिदिनेछु है, भनिराख है ओठमा तिम्रो म भरिराखूम् के? मायाको रङ्गले अँध्यारो रात नै रङ्गीबिरङ्गी बनाइदिऊम् हराइदिऊम् तिम्रा आँखाले नै बोलिरहेका छन् भाषा जुन बुझ्न परिरा छ के इशाराको खेल खेलिरा छौ? छिटो गर, माया, यहीँ पर्खिरा छु सोचिन मैले यो मनले भनेको म मान्छु नि जहिले (जहिले) बसिरहने, तिमी मस्किरहने भए जान्छु नि अहिले (अहिले) जान्छु नि अहिले हराएँ भने बाटो म कतै, देखाइदेऊ न (देखाइदेऊ न) गल्ती भए जानी नजानी, सजाय देऊ न (सजाय देऊ न) समाई मेरा औँलालाई तिमी, आऊ, डोर्याऊ न जाँदै छौ तिमी जहाँ, मलाई पनि सँगै आऊ न ♪ तिमीमै हराउन देऊ तिमीमै रमाउन देऊ तिमीमै हराउन देऊ (खोल्न देऊ केश तिम्रो बाँधिराको) तिमीमै रमाउन देऊ (नराख भारी-भारी त्यो दिमाग, yeah) आजलाई हराउन देऊ (गरिदिनेछु है, भनिराख है) एकै छिन रमाउन देऊ (ओठमा तिम्रो म भरिराखूम्)