Kishore Kumar Hits

Pahenlo Batti Muni - Kripaya şarkı sözleri

Sanatçı: Pahenlo Batti Muni

albüm: Asthir


ठुलो सुख परेन सानै खुशी देउन
साथी मेरो बनन, हात मेरो थामन
संगै यहा हिडन फेरि यो भिडमा
हराउला कतै
हिड्न मात्र होइन हिडाउन सिकाउन
झरी बाट फुलहरु जोगाउन सिकाउन
सद्धे यो संसारमा बौलाउन सिकाउन
धेरै वाचा होइन थोरै बोली देउन
माया के हो भनन जादु तिमी गरन
खाली यो मनमा प्रश्न तिमी भरन
तिता मिठा सबै
हिड्न मात्र होइन हिडाउन सिकाउन
झरी बाट फुलहरु जोगाउन सिकाउन
सद्धे यो संसारमा बौलाउन सिकाउन

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar