Kishore Kumar Hits

Pahenlo Batti Muni - Ma Baato Hidejhai şarkı sözleri

Sanatçı: Pahenlo Batti Muni

albüm: Ma Baato Hidejhai


म बाटो हिँडे झैँ कहीँ गइरहेछु सधैँ
थोपा-थोपा जम्मा भई सागर बनेन अझै
म बाटो हिँडे झैँ कहीँ गइरहेछु सधैँ
थोपा-थोपा जम्मा भई सागर बनेन अझै
जीवन भनेकै अन्त्यको अनौठो पर्खाइ
घुम्दा-घुम्दा पृथ्वीमै माटो भई बिलाउँछु कतै
म बाटो हिँडे झैँ कहीँ गइरहेछु सधैँ

आकाश छुने सपना बोकेर
धर्तीमा कुदेँ ज्यानै फालेर
आकाश छुने सपना बोकेर
धर्तीमा कुदेँ ज्यानै फालेर
अमूर्त त्यो आकाश, मात्र आँखाको सृष्टि
सपना नै हो मुक्ति, सपना नै हो सिक्री
म बाटो हिँडे झैँ कहीँ गइरहेछु

यो रित्तो मनको बोझ के साह्रै गह्रुङ्गो
बिसाउन खोज्दा त झन् भारी हुने भो, हो, हो, हो, हो
यो रित्तो मनको बोझ के साह्रै गह्रुङ्गो
बिसाउन खोज्दा त झन् भारी हुने भो, हो, हो, हो, हो
म बाटो हिँडे झैँ कहीँ गइरहेछु सधैँ
थोपा-थोपा जम्मा भई सागर बनेन अझै

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar