धुले आगन मा घाम का चर्का थोपा सुस्तेरी हावाले अल्मलिएका रित्ता ढोका जीवन छोटो छ भन्दा चल्न खोजेझै लाग्छ अब त म फर्किन्न अब त म फर्किन्न होला अब त म फर्किन्न अब त म फर्किन्न होला छत को डिलैमा बसेरै बाढी काटी सके सुनौला औला चलेको देख्छु मात्रै सुन्न छाडिसके जति झस्किए पनि सपना भित्रै बिउझी रहे अब त म फर्किन्न अब त म फर्किन्न होला अब त म फर्किन्न अब त म फर्किन्न होला अब त म फर्किन्न अब त म फर्किन्न होला अब त म फर्किन्न अब त म फर्किन्न होला