Kishore Kumar Hits

1974 Ad - Khelau şarkı sözleri

Sanatçı: 1974 Ad

albüm: On Air (Remastered)


छाती मा जोश अनि जागर भरी
आउनेछौ हामी अब नया पिढी
छाती मा जोश अनि जागर भरी
आउनेछौ हामी अब नया पिढी
खेल्नेछौ हामी सदभावना बोकि
साचो हृदयले मेरो देशलाई बोकि
खेलौ, खेलौ, खेलौ यो खेल
छाती मा जोश अनि जागर भरी
आउनेछौ हामी अब नया पिढी
छाती मा जोश अनि जागर भरी
आउनेछौ हामी अब नया पिढी
खेल्नेछौ हामी सदभावना बोकि
साचो हृदयले मेरो देशलाई बोकि
खेलौ, खेलौ, खेलौ यो खेल
हार्नेको मनोबलमा जित्ने मुस्कान होस
जित्नेको मुहार मा घमण्डको नाम होस
भाईचारा बाड्नु नै हाम्रो खेलको उद्देश्य होस
हाम्रो मुस्कान नै यहाँ मीठो सन्देश बनोस
हामी अघि बढौ हामी, अघि बढौ हामी
छाती मा जोश अनि जागर भरी
आउनेछौ हामी अब नया पिढी
छाती मा जोश अनि जागर भरी
आउनेछौ हामी अब नया पिढी
खेल्नेछौ हामी सदभावना बोकि
साचो हृदयले मेरो देशलाई बोकि
खेलौ, खेलौ, खेलौ यो खेल
खेलौ, खेलौ, खेलौ यो खेल
खेलौ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar