छर्दै उजेलो मनको अध्यारो कुनाहरुमा हिँडिरहे म यात्रामा एक्लै अज्ञात यात्रा अज्ञात यात्रा, अज्ञात यात्रा, अज्ञात यात्रा बिरानीमा कहिले (बिरानीमा कहिले) भीडहरुमा कहिले शुन्यतामा कहिले कोलाहलमा कहिले (कोलाहलमा कहिले) हिँडिरहे म छर्दै उजेलो मनको अध्यारो कुनाहरुमा हिँडिरहे म यात्रामा एक्लै अज्ञात यात्रा (अज्ञात यात्रा), अज्ञात यात्रा (अज्ञात यात्रा), अज्ञात यात्रा (अज्ञात यात्रा), अज्ञात यात्रा बुँद कुनै सागरमा बिलाउन (सागरमा बिलाउन) धर्ती कतै अंम्बरलाई छुन (अंम्बरलाई छुन) हिडिरहे म छर्दै उजेलो मनको अध्यारो कुनाहरुमा हिँडिरहे म यात्रामा एक्लै अज्ञात यात्रा (अज्ञात यात्रा), अज्ञात यात्रा अज्ञात यात्रा, अज्ञात यात्रा, अज्ञात यात्रा