Kishore Kumar Hits

Astha Tamang-Maskey - Timi Bina şarkı sözleri

Sanatçı: Astha Tamang-Maskey

albüm: Sabai Thikai Huncha


गाउन त बाहाना हो म तिमीलाई गाइरहेछु
जिउन त बाहाना हो म तिमीलाई जीइरहेछु
भन्न सक्छु सक्दिन
सोच्न सक्छु सक्दिन
बाच्न सक्छु या सक्दिन म कि म तिमी बिना
म तिमी बिना, तिमी बिना
आँशु त बाहाना हो मनलाई शितल पारिरहेछु (पारिरहेछु)
हाँसो त बाहाना हो दु: खलाई लुकाइरहेछु (लुकाइरहेछु)
रुन सक्छु सक्दिन
हास्न सक्छु सक्दिन
बाँच्न सक्छु या सक्दिन म कि म तिमी बिना
कि म तिमी बिना
कि म तिमी बिना
कि म तिमी बिना
भुल्न त बाहाना हो
भुल्न खोज्दै सम्झिरहेछु
एक्लिनु बाहाना हो
तिम्रो साथ खोजीरहेछु
भुल्न सक्दिन
बाँच्न सक्दिन तिमी बिना
म तिमी बिना (म तिमी बिना, बिना)
तिमी बिना, तिमी बिना, तिमी बिना
तिमी बिना
तिमी बिना
तिमी बिना
तिमी बिना

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar