Kishore Kumar Hits

Astha Tamang-Maskey - Muskuraye şarkı sözleri

Sanatçı: Astha Tamang-Maskey

albüm: Sabai Thikai Huncha


मनका सबै
आशाहरुलाई
चुप्चाप राख्दै
आफुलाई
बाधेर
राखेको थियौ
संसारका रङ्गहरुलाई
मनको कुन कुनामा लुकाएको थियौ
तर आज धेरै पछि खुशीले
हासेको देखे फेरी
तिमी बाचेको देखे त्यसैले
तिमीलाई हेर्दै
मुस्कुराए
मुस्कुराए
मुस्कुराए
मुस्कुराए
अरुलाई सधैं अघी राखेर
आफुलाई बिर्सी दिएको थियौ
सबैलाई आफ्नो साथ दिएता पनि
आफुलाई किन एक्लै छाडिदियौ
तर आज धेरै पछि खुशीले
हासेको देखे फेरी
तिमी बाचेको देखे त्यसैले
तिमीलाई हेर्दै
मुस्कुराए
मुस्कुराए
मुस्कुराए
मुस्कुराए
हामी गीत कुनै कोरौला
धून् कुनै बाधौला
सुर हराउन अघि
हामी गीतमा खोजौला
धून् मा भेटौला
अन्जान बन्न अघि
तर आज धेरै पछि खुशीले
हासेको देखे फेरी
तिमी बाचेको देखे त्यसैले
तिमीलाई हेर्दै
मुस्कुराए
मुस्कुराए
मुस्कुराए
मुस्कुराए
मुस्कुराए
मुस्कुराए
मुस्कुराए

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar