Kishore Kumar Hits

Astha Tamang-Maskey - Bhana şarkı sözleri

Sanatçı: Astha Tamang-Maskey

albüm: Sabai Thikai Huncha


भन तिम्रो ह्रिदयमा म बाचेको छु कि छैन?
भन्छन् जाने कतै गएको हुदैन
जबसम्म उसलाई सम्झने कोही हुन्छ
भन, तिम्रो स्मृतिको म प्रिय सम्झना म हुँ कि होइन?
काँढा बनेर दुखे पनि
फुल बनेर फुले पनि
भन, तिम्रो हृदयले गुनगुनाउने गीत म हुँ कि होइन?
भन, मलाई भन
मलाई भन
मलाई भन
मलाई भन
भन्छन् जो आज छ भोलि त्यो छैन, छैन
समयले मेटाउन नसकेको तिम्रो हृदयको उही भाव म हुँ कि होइन?
काँढा बनेर दुखे पनि
फुल बनेर फुले पनि
भन, तिम्रो हृदयले गुनगुनाउने गीत म हुँ कि होइन?
भन, मलाई भन
मलाई भन
मलाई भन
मलाई भन
काँढा बनेर दुखे पनि
फुल बनेर फुले पनि
भन, तिम्रो हृदयले गुनगुनाउने गीत म हुँ कि होइन?
भन
पाएर पनि जो आफ्नो हुँदैन भएर पनि जो साथ हुँदैन
भन के त्यो मिलन हो कि बिछोड?
भन, भन, भन, भन, भन
भन, भन, भन, भन, भन
भन, भन, भन, मलाई भन
भन, भन, भन, भन, भन
भन, भन, भन, भन, भन
भन, भन, भन, मलाई भन

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar