Kishore Kumar Hits

Astha Tamang-Maskey - Khaali şarkı sözleri

Sanatçı: Astha Tamang-Maskey

albüm: Ma Ek Sapana


एक्लो र विवश
छाडिएको, हराइएको
भौतारिएको, दुखेको
ब्यथा यस्तै छ यसको

भारी भारी यो छाती
रित्तो रित्तो छ खाली खाली
कथा यसको सुन्छु
कहिले हास्छु, कहिले रुन्छु
हराएको बाटो खोज्दै
जादैछ फेरि कता?
बिराएको गोरेटो सम्झी
हिडेको फेरि कता?
भारी भारी यो छाती
रित्तो रित्तो छ खाली खाली
कथा यसको सुन्छु
कहिले हास्छु, कहिले रुन्छु

भन्थे मलाइ मिर्मिरेको जुन तारा छुन्छे रे
भन्थे उसलाइ मिर्मिरेको जुन तारा छुन्छे रे
अध्यारोमा धिप धिपे जुनकीरी हुन्छे रे
अध्यारोमा धिप धिपे जुनकीरी हुन्छे रे
बिछोडिए कहिले म आफैसित कहाँ कहाँ
आफैसित कहाँ कहाँ
फेरि पाउन यसलाइ यहाँ वहाँ पाए जस्तो लाग्छ
कहिले छुटे छुटे झै लाग्छ
भारी भारी यो छाती
रित्तो रित्तो छ खाली खाली
कथा यसको सुन्छु
कहिले हास्छु, कहिले रुन्छु
भारी भारी यो छाती
रित्तो रित्तो छ खाली खाली
कथा यसको सुन्छु
कहिले हास्छु, कहिले रुन्छु

रुन्छु

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar