म थाहा दिन्न तिमीलाई तिमी दुख्छौ की भनेर भेद मसितै राखुला भेद मसितै राखुला (मसितै राखुला) म दुखेको म दुखेको अंगालो त फैलाएको छु तिमी देखौला नदेखौला म बाटो हेरुला पर्खुला तिमी आउलाउ नआउलाउ निस्सासिएर मर्छु की? म थाहा दिन्न तिमीलाई भेद मसितै राखुला भेद मसितै राखुला तिमी रुन्छौ की? अंगालो त फैलाएको छु तिमी देखौला नदेखौला म बाटो हेरुला पर्खुला तिमी आउलाउ नआउलाउ बिछोडले म मरु की बाँचु बिछोडले म मरु की बाँचु बिछोडले म मरु की बाँचु बिछोडले म मरु की बाँचु अंगालो त फैलाएको छु तिमी देखौला नदेखौला म बाटो हेरुला पर्खुला तिमी आउलाउ नआउलाउ अंगालो त फैलाएको छु तिमी देखौला नदेखौला म बाटो हेरुला पर्खुला तिमी आउलाउ नआउलाउ