Kishore Kumar Hits

Astha Tamang-Maskey - Harek Saas Sita şarkı sözleri

Sanatçı: Astha Tamang-Maskey

albüm: Ma Ek Sapana


मध्य रातको सुन्यतामा
मन भित्र नियालेर हेर्दा
गुन्जिंछ्न हजारौ सोचहरु
टोलाउदै अध्यारोमा गुनगुनाउदै यो गीत
कसरी मनका सबै कुरा खोलु, कसरी निकालु?
भागेछु म, आफैबाट टाढा, धेरै टाढा
जीवनको अर्थ खोज्दा खोज्दै
अनन्त गहिराइमा
आकाशको कालो बादल जस्तै
आज बर्सन मन छ मलाई
लिएको हरेक साससित
हरेक साससित
हरेक साससित
हरेक साससित
हरेक साससित
हरेक साससित
हरेक साससित
हरेक साससित
सोचेको थिईन
जीवनले एस्तो मोड लिन्छ भनेर
मेरो हिजो र भोलिसंग अडकेर
सपनै सपनाको घर बनाएर
बसिरहेको छु म
एउटा ठाउँमा
मेरो आजलाई गुमाएर
बर्सिन देउ मलाई
आकाशको कालो बादल जस्तै
आज बर्सन मन छ मलाई
लिएको हरेक साससित
हरेक साससित
हरेक साससित
हरेक साससित
हरेक साससित
हरेक साससित
हरेक साससित
हरेक साससित
हरेक साससित (हरेक साससित)
हरेक साससित (हरेक साससित)
हरेक साससित (हरेक साससित)
हरेक साससित (हरेक साससित)
बर्सिन देउ मलाई (हरेक साससित, हरेक साससित)
अँ, देउ मलाई (हरेक साससित)
हरेक सास सित (हरेक साससित)
हरेक सास सित (हरेक साससित, हरेक साससित, हरेक साससित)
हरेक सास सित, हरेक सास सित (हरेक सास सित)
हरेक सास सित (हरेक सास सित)
(हरेक सास सित, हरेक सास सित, हरेक सास सित)

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar