Kishore Kumar Hits

Wangden Sherpa - Kathmandu Cowboy şarkı sözleri

Sanatçı: Wangden Sherpa

albüm: Tangled in You


घोडा चढेर म आउँला तिमीतिर राती
ढिलो भए पनि पर्खेर बस मलाई
केही नबोली म पड्काउँछु गोली
म Texas को होइन, म तिम्रो नै काठमाडौँ cowboy
टाउकोमा टोपी, खुट्टामा छालाको boot छ
छातीमा भोटो, यो कम्मरमा खुकुरी र gun
मुस्ताङको mustang मा हुरी र चट्याङ
मलाई भन्छौ हाउडे, मचाहिँ तिमीलाई भन्छु darling

घोडा चढेर म आउँला तिमीतिर राती
ढिलो भए पनि पर्खेर बस मलाई
केही नबोली म पड्काउँछु गोली
म Texas को होइन, म तिम्रो नै काठमाडौँ cowboy

म Texas को होइन, म तिम्रो नै काठमाडौँ cowboy

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar