भन न के तिमी बदलिन्छौ समयको लहर मा कता बग्नेछौ दिनहरुले जोडीएको यो बर्षहरु ले बनाउदैन केहि तिमीलाई तिम्रो असल माया गहिरो बेधना ले बनाउछ तिमीलाई एक्छिन सोचन के तिमी भुलि बिर्सिन्छौ कि ति मिठा सम्झना लामो रातहरुले थपिएको यो दुरि ले मेटाउदैन ति अनन्त पलहरु तिम्रा ओइलिएका फूलहरु फेरी फुल्नेछन् ♪ धैर रखी तिमी बस है माया ♪ सललल बगी रहन्छ तिम्रो जिन्दगी फननन घुमी रहन्छ यो संसार दिनहरुले जोडीएको यो बर्ष तर माया ले जोडीएको हौ तिमी तिमी तिमी तिमी तिमी तिमी तिमी तिमी तिमी तिमी तिमी तिमी