Kishore Kumar Hits

Yugal Gurung - Sahara şarkı sözleri

Sanatçı: Yugal Gurung

albüm: Lukamari


कहाँबाट भाग्दै आएछौ तिमी मतिर?
सोच्छु कतै हराको हो कि
लुकाउन खोज्छौ तिम्रा दुःख देखिएका आँखाहरू

मेरो त जिन्दगीमा कोही छैन
सम्हालेर राख्नेहरू कोही थिएन
कहाँबाट भाग्दै आएछौ मतिर?

फर्किन्छौ भने कोही होइन म तिमीलाई रोक्न
एकछिन अझै बस्छौ भने बनिदिन्छु तिम्रो शून्यतामा सहारा

कहाँबाट भाग्दै आएछौ तिमी मतिर?
सोच्छु कतै हराको हो कि
लुकाउन खोज्छौ तिम्रा दुःख बोकिएका आँखाहरू
यो शून्यतामा पाउँछु म तिम्रो व्यथा
अनुहारमा मरुभूमिको कथा
कहाँबाट भाग्दै आएछौ मतिर?

फर्किन्छौ भने कोही होइन म तिमीलाई रोक्न
एकछिन अझै बस्छौ भने के बनिदिन्छौ मेरो शून्यतामा सहारा?
सहारा, सहारा
सहारा, सहारा
सहारा, सहारा
सहारा

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar