Kishore Kumar Hits

Yugal Gurung - Kura şarkı sözleri

Sanatçı: Yugal Gurung

albüm: Lukamari


कुराहरू खेल्दै सोचमा परेछु आज
त्यो गहिरो जुनेली रातमा
प्रश्नहरू जल्दै यो मेरो अस्तित्व
अब कहाँ लाने होला?
नसोध मलाई तिमी भोलि के हुन्छ भनी
यो परिवर्तन, म खोल्दै छु मेरा आँखाहरू

दिनको पहिलो किरणको स्पर्शले खोल्छ आँखा
त्यो गहिरो रातको सोचबाट
कता होला त्यो माया चाहेको बेला?
भेटाउन कति गाह्रो होला?
नसोध मलाई तिमी मरेर कहाँ जान्छ भनी
बाँचुन्जेल स्विकार्छौ भने त्यो माया पाउने आँखा

कुराहरू खेल्दै
कुराहरू खेल्दै
कुराहरू खेल्दै
कुराहरू खेल्दै

नसोध मलाई तिमी भोलि के हुन्छ भनी
यो परिवर्तन, म खोल्दै छु मेरा आँखाहरू
मेरा आँखाहरू
कुराहरू...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar