Kishore Kumar Hits

Yugal Gurung - Samae Deu şarkı sözleri

Sanatçı: Yugal Gurung

albüm: Lukamari


बुझाउ तिम्रो शब्हरु को अर्थहरु
देखाउन मलाई तिम्रा आँखाले देखेको यो जिन्दगी
सम्झाउन मलाई अझै एकचोटि
म सम्झिँदैछु तिमीलाई
बनाऊ तिम्रो घर चारैतिर जहाँ जान्छौं
सुनाउ मलाई तिम्रो मुहारमा लेखेको त्यो कथाहरु
खनाइदेऊ तिम्रो भारी मन
म समाउँछु तिमीलाई
म थामी दिन्छु तिम्रो भारी मन
समाई देउ म सम्झिन्छु तिमीलाई
के खोली दिन्छौं तिम्रो संसार मेरो लागि?
म बुझिदिन्छु तिम्रो शब्दको अर्थहरु
के बनाउँछौ एउटा सानो ठाउँ मेरो लागि?
भुलिदेउ तिम्रो सबै चोटहरु
म थामी दिन्छु तिम्रो भारी भएको मन
के सुनाउँछौ यो जिन्दगीको कथाहरु?
के भरी दिन्छौं यसरी नै मेरो खाली मन?
खोली देउ तिम्रो संसार मेरो लागि
म बाँची दिन्छु यो सारा जिन्दगी
म बुझीदिन्छु तिम्रो शब्दको अर्थहरु
समाई देउ म बनि दिन्छु तिम्रो सबै

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar