Kishore Kumar Hits

Yugal Gurung - Asha ko kiran şarkı sözleri

Sanatçı: Yugal Gurung

albüm: Asha ko kiran


आशाको किरण
आएछ, हेर न
तिमीलाई नै खोज्दै
सम्हालेर राख है
कमलको फूल
फलेछ है यहाँ
बिरानो यो सहरमा
तिमी र म जस्तै

सम्झौतामा बाँधिएको
अधूरो सपना हाम्रो
कल्पनामा बाँचिरहेको
बगिरहने यो जिन्दगी
आकाशको जून
आएछ, हेर न
तिमीलाई नै रोज्दै
सम्हालेर राख है
तिमीलाई नै खोज्दै
लिएर मन राख है

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar