Kishore Kumar Hits

Jptrockerz - Basanta şarkı sözleri

Sanatçı: Jptrockerz

albüm: Jptrockerz


तिम्रो ओठलाई छुएर निस्किँदा हरेक झूठो रङ्गीन साँचो भो
तिम्लाई अँगालेँ, यस्तो लग्यो कि मेरो संसार तिमी हौ
यदि अर्को जन्म हुन्छ भने दोहोर्याएर फेरि तिमीसँगै बितोस्
मुस्कानले सजाउँला तिम्लाई पिरती भाका गुनगुनाउँदै
बन्द आँखाका सपनी पनि तिम्रै आकृति कोरिदिन्छ
बदलिरहनी यो मौसम पनि तिमी छौ साथ त वसन्त फुल्छ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar