Kishore Kumar Hits

Arogya - Astitwa şarkı sözleri

Sanatçı: Arogya

albüm: Arogya II


एक्लो जिउदै छु यो संसार मा
कोहि छैन समय को साथ
नहेरी आफैले बाटो मोडिदियो
बाटो मोडिदियो
जानी जानी भुल गरेको होइन
विबशता ले डोर्यायो मलाइ
फर्की आउदैछु सम्हाली देउ मलाइ
पर्खी बसेछु अंगालि देउ मलाइ
हिडिरहेछु गल्ली हरु चहार्दै
डुलिरहेछु भौतारिदै
बिछोडिएको माया लाई पछ्याउँदै
शहर मा खोजिरहेछु
जानी जानी भुल गरेको होइन
विबशता ले डोर्यायो मलाइ
फर्की आउदैछु सम्हाली देउ मलाइ
पर्खी बसेछु अंगालि देउ मलाइ
आँसु को भेल बगेछ आफैलाइ थाहा भएन
हिजो आज यो आखामा
बिना अर्थले आँसु बग्दैछ
हृदय घृणाले दुख्छ
पीडा हरु भित्रै लुक्छ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar