Kishore Kumar Hits

Jindabaad - Jindabaad, Pt. 2 şarkı sözleri

Sanatçı: Jindabaad

albüm: Ulto Chalachitra


आफै फुट्नलाई
अझै उठ्नलाई
मैलिन
अझै फैलिन
म शून्यलाई गीत गन्छु
म नव सुरुवात हुँ
म बागी, विद्रोही छु
म आदी अपवाद हुँ
जिन्दाबाद, जिन्दाबाद
जिन्दाबाद म अर्छु, म अर्छु
जिन्दाबाद, जिन्दाबाद
जिन्दाबाद म अर्छु, म अर्छु
आफै फैलिन
अझै मैलिन, हो
रात बित्नलाई
उषा हुनलाई
म मिथ्यालाई जीत गन्छु
म नव सुरुवात हुँ
म नाङ्गो, निर्दोष छु
म आदि अपवाद हुँ
जिन्दाबाद, जिन्दाबाद
जिन्दाबाद म अर्छु, म अर्छु
जिन्दाबाद, जिन्दाबाद
जिन्दाबाद

म शून्यलाई गीत गन्छु
म नव सुरुवात हुँ
म बागी, विद्रोही छु
म आदि अपवाद हुँ
जिन्दाबाद, जिन्दाबाद
जिन्दाबाद म अर्छु, म अर्छु
जिन्दाबाद, जिन्दाबाद
जिन्दाबाद

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar