तिमीलाई चाहेर मैले के पाएँ? जे पाएँ त्यसैमा आफै हराएँ संसारसँग डराएर सधैँ एक्लै बाँचिरहेँ म जे पाएँ त्यसैमा आफै हराएँ के पाएँ? के पाएँ? के पाएँ? जीवनले के दियो, मैले के पाएँ? अरूलाई विश्वास गरेर सधैँ बाँचिरहेँ म आफैलाई धोका दिएर पनि हाँसिरहेँ म जिन्दगी नै आँसुमा आफै डुबाइरहेँ म अरूको खुसीमा तर सधैँ रमाइरहेँ म के पाएँ? के पाएँ? के पाएँ? जीवनले के दियो, मैले के पाएँ?