Kishore Kumar Hits

Gauley Bhai - Ghamandi şarkı sözleri

Sanatçı: Gauley Bhai

albüm: Joro


आकाशमा बस्ने तारा छुनै मन लाग्यो
बादलुको असत्यमा सत्य नै चम्क्यो
ए, भन्छन् नि मलाई घमन्डी
Yeah
ए, भन्छन् नि मलाई घमन्डी
Yeah, oh

मनमा कुरा खेलाइरहँदा तीतो लाग्छ ढ्याउव
चोखो कुरा मुखले भन्दा ईखमा लाग्छ ठेस
ए, भन्छन् नि मलाई घमन्डी
Yeah
ए, भन्छन् नि मलाई घमन्डी
Yeah, oh

अहङ्कार हैन, आदत हो, सानैदेखि यस्तै म
बेहोरा हैन, सोचाइ तिम्रो सानो, मोटो, चिप्लो
ए, भन्छन् नि मलाई घमन्डी
Yeah
ए, भन्छन् नि मलाई घमन्डी
Yeah, oh

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar