Kishore Kumar Hits

Mantra Band - Pari şarkı sözleri

Sanatçı: Mantra Band

albüm: Mantra


पारी गाउँमा
बसेकी मेरी मायालु
आइदेउ सपनीमा
आइदेउ सपनीमा
तिम्रो र मेरो मिलन
नहुन सके पनि
आइदेउ सपनीमा
आइदेउ सपनीमा
संसारको नियम कस्तो हो
हाम्रो मिलन नहुने भो
संसारको नियम कस्तो हो
हाम्रो मिलन नहुने भो
बिछोड को व्यथा मुटुभरि
त्यो तिखो काँडा झै विझिदियो
पारी गाउँमा
तिमीविना को जीवन कस्तो हो
जिउन मलाई गाह्रो भो
तिमीविना को जीवन कस्तो हो
जिउन मलाई गाह्रो भो
हाम्रो त्यो कथा शित सरि
मिर्मिरे उषा मै विलाई गयो
पारी गाउँमा
बसेकी मेरी मायालु
आइदेउ सपनीमा
आइदेउ सपनीमा
तिम्रो र मेरो मिलन
नहुन सके पनि
आइदेउ सपनीमा
आइदेउ सपनीमा

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar