छती भित्र सनो मुटु थियो मुटु भित्र केही रहरहरु थिए तारा तोडी ल्याउँछु भन्ने त्यो मुटुमा आशाका केहि लहरहरु थिए तर सपना सबै झुठो हुँदो रहेछ जीवन त केवल संघर्ष नै रहेछ तर सपना सबै झुठो हुँदो रहेछ जीवन त केवल संघर्ष नै रहेछ ♪ क्षितिज पारी लक्ष्य छ भन्दैमा खोला-नाला सबै तरी हिँडे लक्ष्य धेरै टाढा छ भन्दैमा आशाको दीप जलाउँदै हिँडे तर क्षितिज पारी मरुभुमी पो रहेछ जिवन त केवल संघर्ष नै रहेछ तर सपना सबै झुठो हुँदो रहेछ जिवन त केवल संघर्ष नै रहेछ