Kishore Kumar Hits

Sanjeevini - Sangai Jeuney Bacha şarkı sözleri

Sanatçı: Sanjeevini

albüm: R-Audio Collection, Vol. 4


सँगै जिउने वाचा गरी
हो, सँगै जिउने वाचा गरी, सपना देखाइ नानाथरी
सँगै जिउने वाचा गरी, सपना देखाइ नानाथरी
मुटु साट्दै हिँड्ने तिमी, माया पनि किन्ने तिमी
आधा माया लाउन पर्दैन, मेरो छेउमा आउन पर्दैन
हो, आधा माया लाउन पर्दैन, मेरो छेउमा आउन पर्दैन

यस्तो लाग थियो तिम्रो दिलमा मलाई मात्र बास दिन्छौ
मेरो हर सुख दुःख आधा-आधा बाँडी लिन्छौ
हो, यस्तो लाग थियो तिम्रो दिलमा मलाई मात्र बास दिन्छौ
मेरो हर सुख दुःख आधा-आधा बाँडी लिन्छौ
चोखो माया गर्छु भनि
हो, चोखो माया गर्छु भनि, सँगै जिउछु मर्छु भनि
चोखो माया गर्छु भनि, सँगै जिउछु मर्छु भनि
मुटु साट्दै हिँड्ने तिमी, माया पनि किन्ने तिमी
आधा माया लाउन पर्दैन, मेरो छेउमा आउन पर्दैन
हो, आधा माया लाउन पर्दैन, मेरो छेउमा आउन पर्दैन

मेरो माया चोखो थियो, तिम्रो माया झुटो रहेछ
माया पनि किन बेच हुने तिम्रो संसार झुटो रहेछ
हो, मेरो माया चोखो थियो, तिम्रो माया झुटो रहेछ
माया पनि किन बेच हुने तिम्रो संसार झुटो रहेछ
अटुट नाता जोड्छु भनि, हो
अटुट नाता जोड्छु भनि, नत्र संसार छोड्छु भनि
अटुट नाता जोड्छु भनि, नत्र संसार छोड्छु भनि
मुटु साट्दै हिँड्ने तिमी, माया पनि किन्ने तिमी
आधा माया लाउन पर्दैन, मेरो छेउमा आउन पर्दैन
हो, आधा माया लाउन पर्दैन, मेरो छेउमा आउन पर्दैन

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar