भनेँ उसलाई, "Baby, keep it simple"
लाज लाग्यो भन्दै why you acting mental? (Acting mental)
Can you work it, work it, work it like Rihanna? (Like Rihanna)
Girl, you look bad, फेरि shots हान (woo), yeah, yeah
किन time छैन? तिम्रो time छैन
जहिले पनि time छैन, किन time छैन? Yeah
बुझ्न पनि गाह्रो (what?), बोल्दा पनि ठाडो (uh-uh)
If I get you by today, you will love me by tomorrow
एकचोटि त can we do it my way?
एकचोटि त let's go back to my place
किन होला? किन होला अप्ठ्यारो मान्छौ तिमी? Ayy
हात समातेर तिमीलाई उचालेर बोकेर लगूँ म कि?
Okay, alright, alright, alright
झ्याउ लागिसक्यो यो केटीहरूसँग (ayy)
बरु घरमा बसेर arrange marriage गर् न (ayy)
धेरै भाउ नखोज् मसँग
You won't find no better than me, nobody's better than me
I'm not getting you, I'm not getting you
बुझ्न तिमीलाई सक्दिन म
यो हालत के बनाको? कुरा के सुनाको?
राम्रोसँग भन, भन, भन न
भनेँ उसलाई, "Baby, keep it simple" (ayy, ayy)
लाज लाग्यो भन्दै why you acting mental? (Acting mental)
Can you work it, work it, work it like Rihanna? (Like Rihanna)
Girl, you look bad, फेरि shots हान (woo), yeah, yeah
किन time छैन? तिम्रो time छैन
जहिले पनि time छैन, किन time छैन? Yeah
बुझ्न पनि गाह्रो (what?), बोल्दा पनि ठाडो (uh-uh)
If I get you by today, you will love me by tomorrow
All I wanted was a little bit of love, पर्खीपर्खी म बसेँ (uh)
कति लामो पर्खेँ होला? चौबिसै घण्टा पर्खेँ, ayy
तेरो लागि भनेर पैसा गोजीबाट उडाएर (whoop-whoop), huh
'Cause you know I'll be there for you, there for you
चाहेको बेला म नै हो, म नै हो
Just know I'll be there for us (there for us), there for us (there for us)
You got me, नरिसाऊ न (रिसाऊ न), रिसाऊ न, न
I'm not getting you, I'm not getting you
बुझ्न तिमीलाई सक्दिन म
यो हालत के बनाको? कुरा के सुनाको?
राम्रोसँग भन, भन, भन न
भनेँ उसलाई, "Baby, keep it simple" (ayy, ayy)
लाज लाग्यो भन्दै why you acting mental? (Acting mental)
Can you work it, work it, work it like Rihanna? (Like Rihanna)
Girl, you look bad, फेरि shots हान (woo), yeah, yeah
किन time छैन? तिम्रो time छैन
जहिले पनि time छैन, किन time छैन? Yeah (time छैन)
बुझ्न पनि गाह्रो (what?), बोल्दा पनि ठाडो (uh-uh)
If I get you by today, you will love me by tomorrow
Поcмотреть все песни артиста