Kishore Kumar Hits

Ram Chandra Kafle - Golo Goro şarkı sözleri

Sanatçı: Ram Chandra Kafle

albüm: Golo Goro


गोलो गोरो अनुहार निधारमा टिका
हो, गोलो गोरो अनुहार निधारमा टिका
तर सिउँदो, खाली हुँदा, लाग्दो रहिछ फिक्का सानु
लाग्दो रहिछ फिक्का
गोलो गोरो अनुहार निधारमा टिका
फुल फूली ओइली झर्छ त्यस्तै बैँश पनि
लोर्के ठिटो खोजेको भए हेर मलाई पनि
Hmm, फुल फूली ओइली झर्छ त्यस्तै बैँश पनि
लोर्के ठिटो खोजेको भए हेर मलाई पनि
इष्टमित्र नातागोता सबैलाई लिएर
इष्टमित्र नातागोता सबैलाई लिएर
तिम्रो घरमा कुरा गर्न म बा लाई पठाउला सानु
म बा लाई पठाउला
गोलो गोरो अनुहार निधारमा टिका
चट्ट सुहाको गुनिउँ चोली त्यस्तै हातका बाला
तिम्रो मनमा के छ सोच नत्र बैँश जाला
Hmm, चट्ट सुहाको गुनिउँँ चोली त्यस्तै हातका बाला
तिम्रो मनमा के छ सोच नत्र बैँश जाला
बाआमा दाजुभाई सबैलाई सोध
बाआमा दाजुभाई सबैलाई सोध
उनले खोज्दा, मन नपर्ला, तिमी आफैँ रोज सानु
तिमी आफैँ रोज
गोलो गोरो अनुहार निधारमा टिका
Hmm, गोलो गोरो अनुहार निधारमा टिका
तर सिउँदो, खाली हुँदा, लाग्दो रहिछ फिक्का सानु
लाग्दो रहिछ फिक्का
गोलो गोरो अनुहार निधारमा टिका

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar