Kishore Kumar Hits

Ram Chandra Kafle - Pyaro Pyaro şarkı sözleri

Sanatçı: Ram Chandra Kafle

albüm: Pyaro Pyaro


प्यारो प्यारो त्यो देश मेरो, रमाइलो त्यो गाउँ
प्यारो प्यारो त्यो देश मेरो, रमाइलो त्यो गाउँ
डर लाग्छ फेरिन्छ कि
डर लाग्छ फेरिन्छ कि म जन्मेको ठाउँ
हो, म जन्मेको ठाउँ
प्यारो प्यारो त्यो देश मेरो, रमाइलो त्यो गाउँ
रोधी अनि झ्याउरेको खाल रोधी घरमै बस्छन् होला
हो-हो-हो, हो-हो, रोधी अनि झ्याउरेको खाल रोधी घरमै बस्छन् होला
मादल अनि डम्फुको ताल पहिला जस्तै बज्छन् होला
तोरी फुल्दा खेतबारीमा मौरीहरू रम्छन् होला
कामको याममा अर्म, पर्म सबै जान्छन् होला
सबै जान्छन् होला
प्यारो प्यारो त्यो देश मेरो, रमाइलो त्यो गाउँ
गुराँस फुल्दा बनैभरि कोइलीहरु गाउँछन् होला
हो-हो-हो, हो-हो, गुराँस फुल्दा बनैभरि कोइलीहरु गाउँछन् होला
दशैँ तिहार रोटेपिङमा साथीसँगी रमछन्
कोही नाच्दा हुन् मारूनी ता कोही नाच्दा हुन् देउसी भैलो
मलाई सम्झी बस्दी हुन् आमा कुर्दै घरको दैलो
प्यारो प्यारो त्यो देश मेरो, रमाइलो त्यो गाउँ
प्यारो प्यारो त्यो देश मेरो, रमाइलो त्यो गाउँ
डर लाग्छ फेरिन्छ कि
डर लाग्छ फेरिन्छ कि म जन्मेको ठाउँ
हो-हो, म जन्मेको ठाउँ
प्यारो प्यारो त्यो देश मेरो, रमाइलो त्यो गाउँ

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar