Bidhan Shrestha - Soltini Bhanee şarkı sözleri
Sanatçı:
Bidhan Shrestha
albüm: Purano Mayalai
सोल्टिनी भनी बोलाको
सासु पो रैछौं नि लैैलै चट्टै
गाल पार्यो आँखाले ठ्याम्मै
पोल्यो सिस्नुले झ्याम्मै
गाल पार्यो आँखाले ठ्याम्मै
पोल्यो सिस्नुले झ्याम्मै
सोल्टिनी भनी बोलाको
सासु पो रैछौं नि लैैलै चट्टै
गाल पार्यो आँखाले ठ्याम्मै
पोल्यो सिस्नुले झ्याम्मै
बैंशमा हुँदा श्वर पनि घोर्ले
तन्नेरीमा नक्कले हुन्छ रे
बैंशमा हुँदा श्वर पनि घोर्ले
तन्नेरीमा नक्कले हुन्छ रे
नक्कल पारी मस्केर हिंड्दा
बुढी पनि तरुनी हुन्छ रे
ऐनामा मुहार हेर्दा त
चाउरिएछौ नि लै लै चट्टै
गाल पार्यो आँखाले ठ्याम्मै
पोल्यो सिस्नुले झ्याम्मै
भुरुरु उडी जुरेलीले
गुँड लायो सुरिलो हाँगामा
भुरुरु उडी जुरेलीले
गुँड लायो सुरिलो हाँगामा
उत्ताउली भई मस्केर हिंड्दा
परौली छट्टुको फेलामा
ऐनामा मुहार हेर्दा त
झस्किएछौ नि लै लै चट्टै
गाल पार्यो आँखाले ठ्याम्मै
पोल्यो सिस्नुले झ्याम्मै
गाल पार्यो आँखाले ठ्याम्मै
पोल्यो सिस्नुले झ्याम्मै
सोल्टिनी भनी बोलाको
सासु पो रैछौं नि लैैलै चट्टै
गाल पार्यो आँखाले ठ्याम्मै
पोल्यो सिस्नुले झ्याम्मै
गाल पार्यो आँखाले ठ्याम्मै
पोल्यो सिस्नुले झ्याम्मै
गाल पार्यो आँखाले ठ्याम्मै
पोल्यो सिस्नुले झ्याम्मै
गाल पार्यो आँखाले ठ्याम्मै
Поcмотреть все песни артиста
Sanatçının diğer albümleri