Kishore Kumar Hits

Mongolian Heart - Lako Maya şarkı sözleri

Sanatçı: Mongolian Heart

albüm: Mongolian Heart


लाको माया लाईन नभन
थाहा-पत्तो पाइन नभन
लाको माया लाईन नभन
बिपनिमा हाँसे पनि सपनिमा रुन्छु
औंलाहरु चुमी हेर, म त त्यतै हुन्छु
बैगुनिले मारी भन्यौ रे
दोधारैमा पारी भन्यौ रे
तिम्रो बारे कता-कता कुन्नी केके सुन्छु
औंलाहरु चुमी हेर् म त त्यतै हुन्छु
लाको माया लाईन नभन
संगै बस्ने बाचा नभुले, गोदावारि अन्तै नफुले
सिन्दुर लाउने साइनो सधैं मुटु भरी बुन्छु
औंलाहरु चुमी हेर, म त त्यतै हुन्छु
बैगुनी ले मारी भन्यौ रे
दोधारैमा पारी भन्यौ रे
दियो-कलश पुजे पनि लाउ
चोखो माया हो नपुजे नि लाउ
म पनि त जता छोयो, उतै तिमी छुन्छु
औंलाहरु चुमी हेर, म त त्यतै हुन्छु
लाको माया लाईन नभन
थाहा-पत्तो पाइन नभन
लाको माया लाईन नभन
तिम्रो बारे कता-कता कुन्नी केके सुन्छु
औंलाहरु चुमी हेर म त त्यतै हुन्छु
औंलाहरु चुमी हेर म त त्यतै हुन्छु
औंलाहरु चुमी हेर म त त्यतै हुन्छु

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar