Kishore Kumar Hits

Ananda Karki - Jeevanma Dharai Khola şarkı sözleri

Sanatçı: Ananda Karki

albüm: Dekhe Jaba Timilai


जीवनमा धेरै खोला तर्नु छ
जीवनमा धेरै खोला तर्नु छ
कति असल हुन्थ्यो होला, मेरी मायालु
मायाको डुङ्गाबाट तर्न पाए
मायाको डुङ्गाबाट तर्न पाए
जीवनमा धेरै खोला तर्नु छ
जीवनमा धेरै खोला तर्नु छ
कति असल हुन्थ्यो होला
कति असल हुन्थ्यो होला
कति असल हुन्थ्यो होला, मेरी मायालु
मायाको डुङ्गाबाट तर्न पाए
मायाको डुङ्गाबाट तर्न पाए
मर्न त मरिन्छ कालैले पनि
मर्न त मरिन्छ कालैले पनि
मर्न त मरिन्छ कालैले पनि
कति असल हुन्थ्यो होला
हो, कति असल हुन्थ्यो होला, मेरी मायालु
आँखैले घाइते भई मर्न पाए
आँखैले घाइते भई मर्न पाए
जीवनमा धेरै खोला तर्नु छ
जीवनमा धेरै खोला तर्नु छ
कति असल हुन्थ्यो होला, मेरी मायालु
मायाको डुङ्गाबाट तर्न पाए
मायाको डुङ्गाबाट तर्न पाए
मायाको डुङ्गाबाट तर्न पाए
मायाको डुङ्गाबाट तर्न पाए
डेरा सर्दासर्दै उमेरै बित्यो
डेरा सर्दासर्दै उमेरै बित्यो
डेरा सर्दासर्दै उमेरै बित्यो
कति असल हुन्थ्यो होला
हो-हो, कति असल हुन्थ्यो होला, मेरी मायालु
तिम्रो मुटुमा डेरा सर्न पाए
तिम्रो मुटुमा डेरा सर्न पाए
जीवनमा धेरै खोला तर्नु छ
जीवनमा धेरै खोला तर्नु छ
कति असल हुन्थ्यो होला
कति असल हुन्थ्यो होला
कति असल हुन्थ्यो होला, मेरी मायालु
मायाको डुङ्गाबाट तर्न पाए
मायाको डुङ्गाबाट तर्न पाए
मायाको डुङ्गाबाट तर्न पाए
मायाको डुङ्गाबाट तर्न पाए
मायाको डुङ्गाबाट तर्न पाए
मायाको डुङ्गाबाट तर्न पाए

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar