Kishore Kumar Hits

Ananda Karki - Lagyo Bhanchhan Daibale şarkı sözleri

Sanatçı: Ananda Karki

albüm: Lagchha Mann Herirahu


लग्यो भन्छन दैबले लुटेर
लग्यो भन्छन दैबले लुटेर
फेरी पनि तिमीलाई नै कुर्दैछु
मनको गाठो मनैमा राखेर
मनको गाठो मनैमा राखेर
पागल प्रेमी भएरै बाच्दैछु
पागल प्रेमी भएरै बाच्दैछु
लग्यो भन्छन दैबले लुटेर
फेरी पनि तिमीलाई नै कुर्दैछु

कहाँ खोजु संसारै खाली छ
नफर्किने बाटो मै गयौ कि
क्षितिज पारी भैदिए अर्कै गाउ
तिम्रो मेरो भेट हुने थियो कि
तिम्रो मेरो भेट हुने थियो कि
गयो जब मेरो साथ छोडेर
दुर्गतिको बाटोमा लाग्दैछु
मनको गाठो मनैमा राखेर
मनको गाठो मनैमा राखेर
पागल प्रेमी भएरै बाच्दैछु
पागल प्रेमी भएरै बाच्दैछु
लग्यो भन्छन दैबले लुटेर
फेरी पनि तिमीलाई नै कुर्दैछु

बेथाहरु मलाई नै छाडेर
खुशी जती तिमीले नै लगिछेउ
एक्लाई यहाँ तड्पाई मलाई
हासी हासी चितामा जलिछौ
हासी हासी चितामा जलिछौ
गयो भन्छन खरानी बनेर
म त अझै सिन्दुर साच्दैछु
मनको गाठो मनैमा राखेर
मनको गाठो मनैमा राखेर
पागल प्रेमी भएरै बाच्दैछु
पागल प्रेमी भएरै बाच्दैछु
लग्यो भन्छन दैबले लुटेर
फेरी पनि तिमीलाई नै कुर्दैछु
मनको गाठो मनैमा राखेर
मनको गाठो मनैमा राखेर
पागल प्रेमी भएरै बाच्दैछु
पागल प्रेमी भएरै बाच्दैछु
तिमीलाई नै सम्झेर बाच्दैछु
पागल प्रेमी भएरै बाच्दैछु
तिमीलाई नै सम्झेर बाच्दैछु
पागल प्रेमी भएरै बाच्दैछु

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar