Kishore Kumar Hits

Ananda Karki - Feri Aauchha Aaudaina şarkı sözleri

Sanatçı: Ananda Karki

albüm: Lagchha Mann Herirahu


फेरि आउँछ-आउँदैन यस्तो रात, थाहा छैन
फेरि आउँछ-आउँदैन यस्तो रात, थाहा छैन
सँगै बाँचूँ, सँगै मरूँ लाग्छ किन, थाहा छैन
फेरि आउँछ-आउँदैन यस्तो रात, थाहा छैन
वियोगको जीवनभन्दा अँगालोको मरन प्यारो
विरहको पर्सादभन्दा आनन्दको पला प्यारो
वियोगको जीवनभन्दा अँगालोको मरन प्यारो
विरहको पर्सादभन्दा आनन्दको पला प्यारो
माया मीठो पार्यो कसले, हामीलाई थाहा छैन
फेरि आउँछ-आउँदैन यस्तो रात, थाहा छैन
रात पछि रातै परोस्, बरु उमेर घटाइदिऊँ
चाहे यो रात आखिरी होस्, सारा ताप हटाइदिऊँ
रात पछि रातै परोस्, बरु उमेर घटाइदिऊँ
चाहे यो रात आखिरी होस्, सारा ताप हटाइदिऊँ
भोलि बाँच्नु छ कि छैन, हामीलाई थाहा छैन
फेरि आउँछ-आउँदैन यस्तो रात, थाहा छैन
फेरि आउँछ-आउँदैन यस्तो रात, थाहा छैन
सँगै बाँचूँ, सँगै मरूँ लाग्छ किन, थाहा छैन
फेरि आउँछ-आउँदैन यस्तो रात, थाहा...

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar