Yogeshwor Amatya - Pani Muni şarkı sözleri
Sanatçı:
Yogeshwor Amatya
albüm: Best of Me
पानी मुनि ढुंगामा ल्येउ लग्यो
पानी मुनि ढुंगामा ल्येउ लग्यो
हेर्दा हेर्दै कान्छीको जोवन छेउ लाग्यो, छेउ लाग्यो
पानी मुनि ढुंगामा ल्येउ लग्यो
पानी मुनि ढुंगामा ल्येउ लग्यो
हेर्दा हेर्दै कान्छीको जोवन छेउ लाग्यो, छेउ लाग्यो
पानी मुनि ढुंगामा ल्येउ लग्यो
तिरीमा तीरि मुरली बज्यो
कहाँ बज्यो थाछैन
कहाँ बज्यो थाछैन
तल्लोमा गाउँकि नक्कलीलाई
नल्याईनि भा छैन
नल्याईनि भा छैन
चौतारीमा कुर्दा कुर्दै साझ पर्यो
चौतारीमा कुर्दा कुर्दै साझ पर्यो
हेर्दा हेर्दै कान्छीको जोवन छेउ लाग्यो, छेउ लाग्यो
पानी मुनि ढुंगामा ल्येउ लग्यो
रिमिमा झिमि पानी है परे
छाताले तर्काऊला
छाताले तर्काऊला
छोडीमा जाने निष्ठुरीलाई
मायाले फर्काउला
मायाले फर्काउला
चौतारीमा कुर्दा कुर्दै साझ पर्यो
चौतारीमा कुर्दा कुर्दै साझ पर्यो
हेर्दा हेर्दै कान्छीको जोवन छेउ लाग्यो, छेउ लाग्यो
पानी मुनि ढुंगामा ल्येउ लग्यो
सिरिमा सिरी
तिमी सिरी लेखेको
घोटेको जनतरमा
घोटेको जनतरमा
कि आउछु भन कि आउन्न
नपार अन्तरमा
नपार अन्तरमा
चौतारीमा कुर्दा कुर्दै साझ पर्यो
चौतारीमा कुर्दा कुर्दै साझ पर्यो
हेर्दा हेर्दै कान्छीको जोवन छेउ लाग्यो, छेउ लाग्यो
पानी मुनि ढुंगामा ल्येउ लग्यो
पानी मुनि ढुंगामा ल्येउ लग्यो
Поcмотреть все песни артиста
Sanatçının diğer albümleri