Kishore Kumar Hits

Sunil Bardewa - Priyesi şarkı sözleri

Sanatçı: Sunil Bardewa

albüm: Jaba Ma

प्रियसी, तिम्रो यादले झन्-झन् सताउन थाल्यो

तर तिम्रो नजरले मलाई त्यसै दोषी ठहराइदियौ, किन?

जब देखेँ तिमीलाई मैले, मैले सम्झेँ सदा दिनेछौ साथ

यो के भो? किन भो? कसोरी भो? सधैँ हुन्छ रात

सोधी हेर आफूलाई, त्यागिदेऊ मनको मैलालाई

प्रियसी, तिम्रो यादले झन्-झन् सताउन थाल्यो
प्रियसी, तिम्रो यादले झन्-झन् सताउन थाल्यो
तर तिम्रो नजरले मलाई त्यसै दोषी ठहराइदियौ, किन?

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar