Kishore Kumar Hits

Sunil Bardewa - Jaba Ma Nindarama şarkı sözleri

Sanatçı: Sunil Bardewa

albüm: Jaba Ma


जब म निन्द्रामा सपनी तिम्रो देख्छु
बरबराई तिम्रो नाम रातभरि लिन्छु
जब म निन्द्रामा सपनी तिम्रो देख्छु
बरबराई तिम्रो नाम रातभरि लिन्छु
त्यतिखेर तिमी पनि बरबराउँछौ कि
मेरो माया सम्झीसम्झी, ओ मेरी मायालु?
जब म निन्द्रामा सपनी तिम्रो देख्छु
बरबराई तिम्रो नाम रातभरि लिन्छु
त्यतिखेर तिमी पनि बरबराउँछौ कि
मेरो माया सम्झीसम्झी, ओ मेरी मायालु?

तिम्रा ती नयनका नशालु हेराइले
म मदहोश भएछु तिम्रा कोइलीझैँ बोलीले
के तिमीले केही सोचेछौ यसबारे, ओ मेरी मायालु? ला-ला-ला
जब म निन्द्रामा सपनी तिम्रो देख्छु
बरबराई तिम्रो नाम रातभरि लिन्छु
त्यतिखेर तिमी पनि बरबराउँछौ कि
मेरो माया सम्झीसम्झी, ओ मेरी मायालु?

पत्थरको मुटु त होइनौ होला तिमी
स्वीकार गर मेरो माया, म तिम्रै हुँ प्रेमी
नलागे विश्वास चिरेर देखाइदिन्छु यो छाती, मायालु ला-ला-ला
जब म निन्द्रामा सपनी तिम्रो देख्छु
बरबराई तिम्रो नाम रातभरि लिन्छु
त्यतिखेर तिमी पनि बरबराउँछौ कि
मेरो माया सम्झीसम्झी, ओ मेरी मायालु?
जब म निन्द्रामा सपनी तिम्रो देख्छु
बरबराई तिम्रो नाम रातभरि लिन्छु
त्यतिखेर तिमी पनि बरबराउँछौ कि
मेरो माया सम्झीसम्झी, ओ मेरी मायालु?

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar