Kishore Kumar Hits

Sunil Bardewa - Mayalu şarkı sözleri

Sanatçı: Sunil Bardewa

albüm: Jaba Ma


मायालु तिमिलाई आफ्नो बनाउनै सकिन
मायालु तिमिलाई बिर्सन पनि सकिन

मेरो हरेक यात्राहरुले तिम्रो साथ रोजेथे
थाहै नदिइ तिमिले मलाई एक्लो छोडि गयौं
विरानो संसारमा खोजी हिडे तिमिलाई मेरो हरेक यात्रामा

बिर्सिएको घाउ पनि बल्जिदो रहेछ
कहिलेकाहीँ यो मन पनि पग्लिदो रहेछ
कसरी मैले सहेहोला कुनै दिन चट्याङ सरि ह्र्दयले ठाउँ छोड्दा
मायालु तिमिलाई अपनाउन पनि सकिन
मायालु तिमिलाई बिर्सन पनि सकिन
आफ्नो बनाउनै सकिन
अपनाउन पनि सकिन
बिर्सन पनि सकिन
आफ्नो बनाउनै सकिन

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar