जस्तै तिमिलाई रातको मझेरिमा के के हुन्छ के के हुन्छ उस्तै मेरो निदरी मुटुमा के के हुन्छ के के हुन्छ यो मनले तिमिलाईनै खोजीरहन्छ यो मनको प्राप्ति तिमी ह्र्दयले भन्छ जिवनमा हा ला ला जुन दिन देखे तिमिलाई तस्विर तिम्रो आइरहन्छ छाइरहन्छ प्यासी दुई मुटुको चोखो सङ्गम कहिले हुन्छ कहिले हुन्छ कतिपय कुरा पुग्ला सायद कति आशाहरु अधुरै रहन्छन् जिवनमा हा ला ला ला कसरी पोखु भवना यी सोच्दा सोच्दै रात ढल्छ दिन ढल्छ कहिले आउला त्यो क्षण साथ मिल्छ बात मिल्छ माया बढछ । कतिपय कुरा पुग्ला सायद कति आशाहरु अधुरै रहन्छन् जिवनमा हा ला ला ला जस्तै तिमिलाई रातको मझेरिमा के के हुन्छ के के हुन्छ उस्तै मेरो निदरी मुटुमा के के हुन्छ के के हुन्छ यो मनले तिमिलाईनै खोजिरहन्छ यो मनको प्राप्ति तिमी ह्र्दयले भन्छ जिवनमा हा ला ला ला।