अजम्बरी माया दिन्छु भन्थ्यौ जुनी-जुनीभरिलाई
अजम्बरी माया दिन्छु भन्थ्यौ जुनी-जुनीभरिलाई
तर अचानक छोडी गयौ सदा-सदाभरिलाई
♪
चकनाचूर भई फुटेर बिझेछन् मनमा सिसा
जल्छ मुटु, पोल्छ भत्केर मनका आशा
चकनाचूर भई फुटेर बिझेछन् मनमा सिसा
जल्छ मुटु, पोल्छ भत्केर मनका आशा
♪
साक्षी राखी दैवसँग नछुट्ने प्रण गरेको
झूटो भयो श्राप बनी, मिलन हैन, बिछोड भो
साक्षी राखी दैवसँग नछुट्ने प्रण गरेको
झूटो भयो श्राप बनी, मिलन हैन, बिछोड यो
♪
अजम्बरी माया दिन्छु भन्थ्यौ जुनी-जुनीभरिलाई
अजम्बरी माया दिन्छु भन्थ्यौ जुनी-जुनीभरिलाई
तर अचानक छोडी गयौ सदा-सदाभरिलाई
Поcмотреть все песни артиста
Sanatçının diğer albümleri