Kishore Kumar Hits

Sunil Bardewa - Mann Ka Duie Chhar şarkı sözleri

Sanatçı: Sunil Bardewa

albüm: Best of Sunil Bardewa


मनका दुईचार बातहरू, सुनाएँ भाका यो मनकै
सुस्तरी चुमेँ अधर, लजाएर झुके ती आँखा
सुस्तरी चुमेँ अधर, लजाएर झुके ती आँखा
किन, किन, किन त्यसै? त्यसै

चन्दनसरि तनमा के भएछ कुन्नि खै
छोएर दुई नयन उनी गुलाबी भइन्
लडखडाए कोमल पाउ
चढेछ कि प्रीतको नशा?
मनका दुईचार बातहरू, सुनाएँ भाका यो मनकै
सुस्तरी चुमेँ अधर, लजाएर झुके ती आँखा
सुस्तरी चुमेँ अधर, लजाएर झुके ती आँखा
किन, किन, किन त्यसै? त्यसै

केही भन्न खोज्दै थिए काँपेका ती अधर
बढेर ढुकढुकी सकेन खुल्न रहर
तरङ्गित अङ्ग-अङ्ग
लागेर झड्का उमङ्ग
मनका दुईचार बातहरू, सुनाएँ भाका यो मनकै
सुस्तरी चुमेँ अधर, लजाएर झुके ती आँखा
सुस्तरी चुमेँ अधर, लजाएर झुके ती आँखा
किन, किन, किन त्यसै? त्यसै

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar