अब त कालाे रातले जीवन ढाकेछ अब त कालाे रातले जीवन बाधेछ जताततै झुटैझुटले संसार ढाकेछ दैवले कर्म यो कस्तो लिएछ हातको रेखा पनि झुटो लेखेछ अब त कालाे रातले जीवन ढाकेछ अब त कालाे रातले जीवन ढाकेछ जताततै अन्धकारले संसार बाधेछ जताततै झुटैझुटले संसार ढाकेछ दैवले कर्म यो कस्तो लिएछ हातको रेखा पनि झुटो लेखेछ ♪ दश थरि सोच्दा सोच्दै आफैलाई मारेछ दश थरि सोच्दा सोच्दै आफैलाई मारेछ कहाँ गयो शरीर त्यो आत्मा चाहिँ भड्केछ कहाँ गयो शरीर त्यो आत्मा चाहिँ भड्केछ दैवले कर्म त्यो कस्तो लिएछ हातको रेखा पनि झुटो लेखेछ अब त कालाे रातले जीवन ढाकेछ अब त कालाे रातले जीवन ढाकेछ जताततै अन्धकारले संसार बाधे जताततै झुटैझुटले संसार ढाकेछ दैवले कर्म यो कस्तो लिएछ हातको रेखा पनि झुटो लेखेछ