Kishore Kumar Hits

Sunil Bardewa - Jastai Timilai şarkı sözleri

Sanatçı: Sunil Bardewa

albüm: Best of Sunil Bardewa


जस्तै तिम्लाई रातको मझेरीमा के-के हुन्छ, के-के हुन्छ
उस्तै मेरो हृदयबीच मुटुमा के-के हुन्छ, के-के हुन्छ
यो मनले तिमीलाई नै खोजिरहन्छ
"यो मनको प्राप्ति तिमी," हृदयले भन्छ
जीवनमा, ला-ला-ला-ला
जीवनमा, ला-ला-ला-ला
जुन दिन देखेँ तिमीलाई तस्बिर तिम्रो आइरहन्छ, छाइरहन्छ
प्यासी दुई मुटुको चोखो सङ्गम कहिले हुन्छ? कहिले हुन्छ?
कतिपय कुरा पुग्ला सायद
कति आशाहरू अधूरै रहन्छन्
जीवनमा, ला-ला-ला-ला
जीवनमा, ला-ला-ला-ला

कसरी पोखूँ भावना यी? सोच्दासोच्दै रात ढल्छ, दिन ढल्छ
कहिले आउला त्यो क्षण? साथ मिल्छ, बात मिल्छ, माया बढ्छ
कतिपय कुरा पुग्ला सायद
कति आशाहरू अधूरै रहन्छन्
जीवनमा, ला-ला-ला-ला
जीवनमा, ला-ला-ला-ला
जस्तै तिम्लाई रातको मझेरीमा के-के हुन्छ, के-के हुन्छ
उस्तै मेरो हृदयबीच मुटुमा के-के हुन्छ, के-के हुन्छ
यो मनले तिमीलाई नै खोजिरहन्छ
"यो मनको प्राप्ति तिमी," हृदयले भन्छ
जीवनमा, ला-ला-ला-ला
जीवनमा, ला-ला-ला-ला

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar