Kishore Kumar Hits

Sunil Bardewa - Mann Pareko Mayalu şarkı sözleri

Sanatçı: Sunil Bardewa

albüm: Best of Sunil Bardewa


मन परेकी मायालुलाई भन्न नपाउदै
यी अक्षर
म तिमीलाई गर्छु
ना-ना-ना-नाना-नाना-ना-ना-ना
म तिमीलाई धेरै धेरै माया गर्छु
ना-ना-ना-नाना-नाना-ना-ना-ना
म तिमीलाई धेरै धेरै माया गर्छु
प्रकृतिले उनिलाई
धेरै धेरै सजाको थियो
यो मनले उनिलाई
भित्र भित्रै मनपराको थ्यो
खोलिदिउ जस्तो लाग्थ्यो
मनका सारा कुराहरू
च्यातिदिउ जस्तो लाग्थ्यो
उनलाई हेर्ने अरु आखाहरु
सप्तरङ्गी इन्द्रेणीले
सजिएको रुप उनको त्यो
घाइते हुन्थे किन किन
जब देख्थे मुहार उनको त्यो
खोलिदिउ जस्तो लाग्थ्यो
मनका सारा कुराहरू
च्यातिदिउ जस्तो लाग्थ्यो
उनलाई हेर्ने अरु आखाहरु
मन परेकी मायालुलाई भन्न नपाउदै
यी अक्षर
म तिमिलाई गर्छु
ना-ना-ना-नाना-नाना-ना-ना-ना
म तिमीलाई धेरै धेरै माया गर्छु
ना-ना-ना-नाना-नाना-ना-ना-ना
म तिमीलाई धेरै धेरै माया गर्छु

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar