Kishore Kumar Hits

Sunil Bardewa - Aaj Bholi şarkı sözleri

Sanatçı: Sunil Bardewa

albüm: Best of Sunil Bardewa


आजभोलि किन-किन, हे
पारि वन कोइली अनि पाउजुको छमछम सुन्दै सुन्दिन
सुन्दै सुन्दिन
आजभोलि किन-किन, हे...

पिँढीमा बसी सारङ्गीको धुनसँगै मेरी उनी नाचेकी
ओ, पिँढीमा बसी सारङ्गीको धुनसँगै मेरी उनी नाचेकी
बकेनाको रुखमुनि पिङ हाली खेल्दा जानीजानी लडेकी
मेरो मायालाई लग्यौ नि, मेरो मायालाई
मेरो मायालाई लग्यौ नि
ए निष्ठुरी बाढी, तिमीले मलाई यहाँ एक्लै पारेर
आजभोलि किन-किन, हे
पारि वन कोइली अनि पाउजुको छमछम सुन्दै सुन्दिन
सुन्दै सुन्दिन
सुन्दै सुन्दिन

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar