Kishore Kumar Hits

Sunil Bardewa - Goreto Ani şarkı sözleri

Sanatçı: Sunil Bardewa

albüm: Best of Sunil Bardewa


गोरेटो अनि उस्तै छ गल्ली
तिमी कतै बद्लियौ कि?
गोरेटो अनि उस्तै छ गल्ली
तिमी कतै बद्लियौ कि?
आकाश उही छ
धर्ती उही छ
कतै तिम्रो मन बद्लियो कि
ओ प्रिय
ओ प्रिय

रुखमा खोपेको प्रेमको चिनो
अझै पनि उस्तै छ
प्रियसिका याद भरी यो मनमा
चस्स मुटु पोल्दछ
कोही फर्काइदेउ
त्यो बालापन
कोही फर्काइदेउ
अतितका ती मिठा क्षण

गोरेटो अनि उस्तै छ गल्ली
तिमी कतै बद्लियौ कि?
गोरेटो अनि उस्तै छ गल्ली
तिमी कतै बद्लियौ कि?
आकाश उही छ
धर्ती उही छ
कतै तिम्रो मन बद्लियो कि
ओ प्रिय
ओ प्रिय

हत्केलामा नाम लेख्दै मेटेको
झलझली याद आउछ
सिरानी बनाइ छातीमा सुतेको
आजै जस्तो लाग्छ
कोही फर्काइदेउ
त्यो न्यानोपन
कोही फर्काइदेउ
अतितका ती मीठा क्षण

गोरेटो अनि उस्तै छ गल्ली
तिमी कतै बद्लियौ कि?
गोरेटो अनि उस्तै छ गल्ली
तिमी कतै बद्लियौ कि?
आकाश उही छ
धर्ती उही छ
कतै तिम्रो मन बद्लियो कि
ओ प्रिय
ओ प्रिय

Поcмотреть все песни артиста

Sanatçının diğer albümleri

Benzer Sanatçılar